You are viewing the translated version of अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्ने.

Section 84
अर्थ मन्त्रालयले अधिकारी तोकी अधिकार सुम्पन सक्ने
यस ऐन अन्तर्गत भन्सार अधिकृतलाई भएको सबै वा केही अधिकार अर्थ मन्त्रालयले कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।